एनएसएलमा बुटवल र इलाम भिड्दै

नेपालभ्युज

एनएसएलमा बुटवल र इलाम भिड्दै

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज बुटवल–लुम्बिनी एफ.सी र स्पोर्टीङ इलाम आमने सामने हुदै छन् ।

दुबै टोलीको यो तेस्रो खेल हो । इलामले यसअघिका दुईमध्ये एक खेल जितेको छ भने एक खेल हारेको छ ।

बुटवल लुम्बिनीले भने दुवै खेल हारेको छ । आजको खेल साझ साँझ साढे ५ बजे दशरथ रङ्गशाला त्रिपुरेश्वरमा हुने छ ।

नेपाल सुपर लिग फुटबलको पछिल्लो तालिका अनुसार धनगढीले ३ खेलबाट ७ अंक जोडेको छ ।

दोस्रो स्थानको पोखरा थन्डर्स र तेस्रो स्थानको ललितपुरको समान ५–५ अंक छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved