प्रचण्डसहितको कांग्रेस बैठक सकियो, शेखरले कार्कीको विकल्प दिएनन्

कोशीमा नेपाली कांग्रेसले इन्द्र आङ्बोलाई दिएको समर्थन फिर्ता लिएर कांग्रेसकै केदार कार्कीबाहेकका अरुलाई मुख्यमन्त्रीमा समर्थन गर्ने प्रस्तावलाई शेखर कोइरालाले अस्वीकार गरेका छन् ।

नेपालभ्युज

प्रचण्डसहितको कांग्रेस बैठक सकियो, शेखरले कार्कीको विकल्प दिएनन्

काठमाडौं । कोशीमा नेपाली कांग्रेसले इन्द्र आङ्बोलाई दिएको समर्थन फिर्ता लिएर कांग्रेसकै केदार कार्कीबाहेकका अरुलाई मुख्यमन्त्रीमा समर्थन गर्ने प्रस्तावलाई शेखर कोइरालाले अस्वीकार गरेका छन् ।

कांग्रेस नेताहरुले मुख्यमन्त्रीका लागि केदार कार्कीबाहेकको नाम दिन आग्रह गर्दा पनि शेखरले नमानेको बताइएको छ ।

कांग्रेस एक हुने शर्तमा कोशीमा माओवादीले मुख्यमन्त्रीको दाबी छाडेको छ ।

कांग्रेस बैठकमा प्रचण्ड पनि सहभागी थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved