५० की पुग्दा पनि रहनुहुनेछ फिट, शिल्पा शेट्टी जसरी गर्नुहोस् यी काम

नेपालभ्युज

५० की पुग्दा पनि रहनुहुनेछ फिट, शिल्पा शेट्टी जसरी गर्नुहोस् यी काम

एजेन्सी । बलिउड अभिनेत्री शिल्पा शेट्टी ४८ वर्षको उमेरमा पनि सुन्दर र जवान देखिन्छिन् । तपाईं पनि शिल्पा शेट्टीका केही ब्यूटी सीक्रेट्स फलो गर्न सक्नुहुन्छ ।

  • शिल्पा शेट्टी आफ्नो फिटनेस र ग्लोइंग छालाका लागि दैनिक रुपमा योग गर्ने गर्छिन् ।
  • मेडिटेशनले शिल्पा शेट्टीलाई तनाव रहित र छालाको समस्याबाट टाढा राख्छ ।
  • शिल्पा शेट्टी बिहान सबैभन्दा पहिला मनतातो पानीले आफ्नो अनुहार धुने गर्छिन् ।
  • अनुहार धोएपछि उनले मोइस्चराइजर लगाउँछिन् ।
  • रातमा सुत्नुअघि शिल्पा शेट्टीले बच्चाको तेल तथा नरिवलको तेललाई मिसाएर मेकअप हटाउँछिन् । जसले गर्दा छाला नरम रहिरहन्छ ।
  • शिल्पा शेट्टीले कहिल्यै पनि आफ्नो अनुहारको लागि साबुनको प्रयोग गर्दिनन् ।
  • एक्सरसाइज गरेपछि शिल्पा शेट्टी एलोवेरा जुस पिउन राम्रो मान्छिन् ।
  • उनी सधैं खानपानमा स्वस्थ तथा सही मात्रामा खान्छिन् ।
  • साँझ समयमै सुत्ने र बिहान चाँडो उठ्ने उनको दैनिकी हुन्छ । जसले उनलाई सधैं स्वस्थ बनाइरहन्छ ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved