दोलखामा भेटिएको सुन प्रकरणमा चिनियाँ नागरिक पक्राउ

नेपालभ्युज

दोलखामा भेटिएको सुन प्रकरणमा चिनियाँ नागरिक पक्राउ
प्रतिकात्मक तस्वीर ।

काठमाडौं । दोलखाबाट भएको ११ किलो सुन तस्करी प्रकरणमा थप एकजना चिनियाँ नागरिक पक्राउ परेका छन् ।

प्रहरीले काठमाडौं महानगरपालिका–१५ मा बस्दै आएका चिनियाँ नागरिक तासी दावालाई पक्राउ गरेको हो ।

यो प्रकरणमा यसअघि १० जना पक्राउ परिसकेका छन् ।

प्रहरीले आजै भेपमार्फत भएको सुन तस्करी प्रकरणमा पनि एक जनालाई पक्राउ गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved