सय थान वाकीटाकी बरामद, प्रहरी देखेपछि किन भागे सेट ल्याउने ल्याउने धनी ?

नेपालभ्युज

सय थान वाकीटाकी बरामद, प्रहरी देखेपछि किन भागे सेट ल्याउने ल्याउने धनी ?

काठमाडौं। सप्तरीबाट १ सय थान रेडियो सेट ‘वाकिटाकी’ बरामद भरेको छ।

सप्तरी जिल्लाको छिन्नमस्ता गाउँपालिका–२ मोहनपुरबाट भारतबाट अवैध रूपले ल्याउँदै गरेको एक सय थान पोर्टेबल वाकिटकी ह्यान्ड सेट सशस्त्र प्रहरी बल नेपाल बीओपी छिन्नमस्ताले बरामद गरेको हो।

प्रहरीका अनुसार सेट ल्याउने व्यक्ति भने गस्तीमा रहेको सुरक्षा फौजलाई टाढैबाट देख्नासाथै फरार भएका थिए।

बरामद रेडियो सेट आवश्यक कारबाहीको लागि राजविराज भन्सार कार्यालय बेल्ही तिलाठीमा बुझाइएको प्रहरीले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved