बँदेललाई ‘कृषि हानिकारक वन्यजन्तु’ घोषणा गरिने

नेपालभ्युज

बँदेललाई ‘कृषि हानिकारक वन्यजन्तु’ घोषणा गरिने

काठमाडौं । सोमबार सिंहरदरबारमा बसेको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा वन तथा वातावरण मन्त्रालयका सचिव डा. दीपककुमार खरालले तत्काल बँदेललाई कृषि हानिकारक वन्यजन्तुको रुपमा घोषणा गर्ने तयारी भइरहेको बताएका छन् ।

उनले बाँदरको सवालमा भने संसदमै सहमति गरेर वा संकल्प प्रस्ताव पास गर्ने प्रयास भइरहेको बताए ।

उनले संसद र समितिले बाँदरका लागि दिने निर्देशनले मन्त्रालयलाई सोही अनुसारको योजना बनाएर काम गर्न हुने बताए ।

उनले अहिले सानो खोरमा ६ वटासम्म बाघ राख्ने गरेको उल्लेख गर्दै पशु अधिकारको हनन भएको पनि बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved