चिकित्सकको प्रदर्शनमा प्रहरी हस्तक्षेप (तस्वीरहरू)

पोखराको मणिपाल शिक्षण अस्पतालका चिकित्सकमाथि कुटपिटको विरोधमा काठमाडौंमा भएको चिकित्सकहरूको प्रदर्शनमा प्रहरी हस्तक्षेप भएको छ।

चिकित्सकको प्रदर्शनमा प्रहरी हस्तक्षेप (तस्वीरहरू)

काठमाडौं। पोखराको मणिपाल शिक्षण अस्पतालका चिकित्सकमाथि कुटपिटको विरोधमा काठमाडौंमा भएको चिकित्सकहरूको प्रदर्शनमा प्रहरी हस्तक्षेप भएको छ।

माइतीघर मण्डलमा ठूलो संख्यामा भेला भएका चिकित्सक र प्रहरीबीच घम्साघम्सी भएको हो।

सेतो कोट लगाएर प्रदर्शनमा उत्रिएका चिकित्सकहरूले आक्रमणकारीलाई कडा कारबाही गर्ने कानून बनाउन पनि माग गरिरहेका छन्।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved