डडेलधुरामा अटोरिक्सा दुर्घटना हुँदा दुई जनाको मृत्यु

नेपालभ्युज

डडेलधुरामा अटोरिक्सा दुर्घटना हुँदा दुई जनाको मृत्यु

डडेल्धुरा।  डडेलधुरामा अटोरिक्सा दुर्घटना हुँदा दुई जनाको मृत्यु छ । एक जना घाइते भएका छन् ।

अत्तरियाबाट  डोटीका लागि छुटेको अटो रिक्सा गएराति भीमदत्त राजमार्गअन्तर्गत डडेलधुराको मेलखर्कमा दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो ।

ज्यान गुमाउनेमा डोटीको शिखर नगरपालिकाका पदम बलायर र केशव महरा रहेका प्रहरी कार्यालय डडेलधुराका प्रवक्ता एवम् प्रहरी निरीक्षक कुसुम नायकले जानकारी दिनुभयो

घाइते वीरबहादुर कुँवरको डडेलधुरा अस्पतालमा उपचार भइरहेको छ । अटोमा तीन जना रहेका थिए

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved