विमानस्थल बाहिरबाट फेरि एक किलो सुन बरामद

नेपालभ्युज

विमानस्थल बाहिरबाट फेरि एक किलो सुन बरामद

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरिएको एक किलो अवैध सुन बरामद भएको छ ।

विमानमार्फत विदेशबाट आएको सुन बरामद भएको भएको बताइएको छ ।

यसबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved