यो जाडोमा तपाईँको सच्चा साथी ‘ब्लाक्क प्लस डेक्कर’

अन्तर्राष्ट्रिय ब्रान्ड ब्लाक्क प्लस डेक्करका उत्पादनहरू टिकाउ र भरपर्दो रहेको छ। यी उत्पादनहरूको प्रयोगले उपभोक्ताहरूको जनजीवन सहज हुनेमा कम्पनी विश्वस्त छ।

नेपालभ्युज

यो जाडोमा तपाईँको सच्चा साथी ‘ब्लाक्क प्लस डेक्कर’

काठमाडौं। विश्वविख्यात अमेरिकन ब्रान्ड ‘ब्लाक्क प्लस डेक्कर’ले जाडोलाई लक्षित गरेर “यो जाडोमा तपाईँको सच्चा साथी’’ क्याम्पेन अन्तर्गत जाडोमा उपयोगी विभिन्न उपकरणहरू बजारमा ल्याएको छ।

जाडो महिनामा घरायसी कार्य सहज बनाउने उपायलाई मध्यनजरमा राखेर ब्लाक्क प्लस डेक्करले जाडोलाई विशेष लक्षित गरी यस क्याम्पेन अन्तर्गत ओ.एफ.आर हिटर, एअर ह्युमिडिफायर, फ्यान हिटर, एअर फ्राइर, इलेक्ट्रिक ओभन, ओ.टी.जी ओभन, कफी मेकर र कित्ली जस्ता अत्यन्तै उपयोगी उत्पादनहरू आकर्षक मूल्यमा बजारमा ल्याएको छ।

अन्तर्राष्ट्रिय ब्रान्ड ब्लाक्क प्लस डेक्करका उत्पादनहरू टिकाउ र भरपर्दो रहेको छ। यी उत्पादनहरूको प्रयोगले उपभोक्ताहरूको जनजीवन सहज हुनेमा कम्पनी विश्वस्त छ।

‘ब्लाक्क प्लस डेक्कर’ले प्रविधिको क्षेत्रमा नवीनता र आयम थप्दै आफ्नो सुरुवाती दिनहरूदेखि नै नेपाली बजारमा सर्वाधिक लोकप्रियता बटुल्दै आइरहेको कम्पनीले दाबी गरेको छ। ब्लाक्क प्लस डेक्कर ब्रान्डका आधिकारिक बिक्रेता चौधरी ग्रुप अन्तर्गत सिजी इ.ओ.एल रहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved