एसिया कप : भारतविरुद्ध नेपालको १५० रन पूरा

श्रीलंकामा जारी खेलमा नेपालले ३३.४ ओभरमा ६ विकेटको क्षतिमा १५० रन पूरा गरेको हो।

नेपालभ्युज

एसिया कप : भारतविरुद्ध नेपालको १५० रन पूरा

काठमाडौं। एसिया कप क्रिकेटको भारतविरुद्धको खेलमा नेपालले १५० रन पूरा गरेको छ।

श्रीलंकामा जारी खेलमा नेपालले ३३.४ ओभरमा ६ विकेटको क्षतिमा १५० रन पूरा गरेको हो।

अहिले सोमपाल कामी र दीपेन्द्र सिंह ऐरीले ब्याटिङ गरिरहेका छन्।

यसअघि, नेपालको लागि आसिफ शेख ५८, कुशल भुर्तेलले ३८, गुल्सन झाले २३ रन बनाए। भीम सार्की ७, रोहित कुमार पौडेल ५ र कुशल मल्ल २ रनमा आउट भए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved