कोशी सरकारसम्बन्धी रिटको अन्तिम सुनुवाइ स्थगित

नेपालभ्युज

कोशी सरकारसम्बन्धी रिटको अन्तिम सुनुवाइ स्थगित

काठमाडौं । कोशी प्रदेश सरकारसम्बन्धी रिटको सुनुवाइ स्थगित भएको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडाले हेर्न नमानेपछि आजका लागि तोकिएको अन्तिम सुनुवाइ स्थगित भएको हो ।

सुनुवाइ आइतबारसम्मका लागि सारिएको हो ।

यसअघि खतिवडाकै इजलासले अन्तरिम आदेश दिँदै कोशी सरकारलाई कामचलाउ बनाएको थियो ।

आजको पूर्ण सुनुवाइका लागि न्यायाधीशद्वय खतिवडा र सुष्मालता माथेमाको इजलास तोकिएको थियो ।

प्रदेशसभाका अध्यक्षले नै मुख्यमन्त्री उद्धव थापालाई विश्वासको मत दिएपछि एमाले अदालत गएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved