‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक’ संसद्‌बाट तत्काल फिर्ता हुनुपर्छ : सांसद गैरे

नेपालभ्युज

‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक’ संसद्‌बाट तत्काल फिर्ता हुनुपर्छ : सांसद गैरे

काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का सांसद ठाकुरप्रसाद गैरेले ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक–२०८०’ संसदबाट फिर्ता हुनुपर्ने बताएका छन्।

केही विषयमा राजनीतिक सहमतिको आवश्यकतासमेत रहेकाले सो विधेयकमाथि सैद्धान्तिक छलफल नगरी सरकारले फिर्ता लिनुपर्ने उनको तर्क थियो।

मंगलबार प्रतिनिधिसभा बैठकमा सो विधेयकमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै सांसद गैरेले संसदमा पेश गरिएको सो विधेयक कानुन निर्माणका लागि योग्य नभएकाले पनि सरकारले त्यसलाई फेरि फिर्ता लिएर पुनर्लेखन गरी संसद्‌मा पेश गर्नुपर्ने बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved