गंगा नदीमा किन किरा हुँदैनन् ? जान्नुहोस् रोचक तथ्य

नेपालभ्युज

गंगा नदीमा किन किरा हुँदैनन् ? जान्नुहोस् रोचक तथ्य

एजेन्सी । भारतको गंगा नदीलाई एकदमै पवित्र तथा शुभ मानिन्छ । गंगाको पानी जति समय पनि राख्नुहोस् तर, त्यसमा किरा पर्दैन । यदि तपाईंले पनि यस्तो किन हुन्छ भनेर सोंचिरहनु भएको छ भने आज जानौं ।

  • इतिहासकारका अनुसार, भारतका जो अकबर राजा थिए उनले आफूले पनि गंगा जल पिउँथे भने दरबारमा आउने पाहुनालाई पनि गंगाजल नै पिउन दिन्थे ।
  • भारतको सबैभन्दा पवित्र गंगा, गंगोत्री ग्लेशियरको गहिराईबाट निस्कने गर्छ । जसलाई गंगाको नामले चिनिन्छ । यसले मानिसको जीवनमा स्वच्छता ल्याउने मान्यता राखिन्छ ।
  • गंगाजलको प्रमुख विशेषता यही हो कि यो लामो समयसम्म बिग्रँदैन । त्यसैले हिन्दु धर्मअनुसार यहाँ पापलाई शुद्ध गर्नुका साथै मोक्ष प्रदान गर्ने क्षमता राखेको मानिन्छ ।
  • वैज्ञानिक प्रमाणहरुका अनुसार गंगा गोमुखखन्डबाट सुरु भएर मैदानी इलाकासम्म पुग्छ । यो विभिन्न प्रकारका वनस्पतिहरुसँग भएर आफ्नो मार्गसम्म पुग्छ ।
  • गंगाजलमा हिलिंग गुण हुन्छन् । यसमा भएका जीवित प्राणीले नदीको पानीलाई फोहोर हुनबाट रोक्छन् र प्रदुषित गर्ने किटाणुलाई नष्ट गर्छन् ।
  • गंगा नदीको पानीमा स्नान गर्नाले हरेक प्रकारका पापबाट मुक्ति पाउने शास्त्रीय मान्यता छ । गंगा जलमा हुने भाइरसले पानीमा हुने अशुद्धतालाई नष्ट गर्छ जसले गर्दा गंगाको पानी सधैं शुद्ध भइरहन्छ भन्ने मानिन्छ ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved