टिकौली जङ्गलमा ठूलो दुर्घटना, एक आपसमा ठोक्किए आधा दर्जन सवारी साधन

नेपालभ्युज

टिकौली जङ्गलमा ठूलो दुर्घटना, एक आपसमा ठोक्किए आधा दर्जन सवारी साधन

काठमाडौं।  पूर्वपश्चिम राजमार्ग अन्तर्गत चितवनको टिकौली जङ्गलमा ठूलो दुर्घटना भएको छ। बुधबार मध्यान्न बसले बाेलेरो जिपलाई ठक्कर दिएपछि अरू पनि केही सवारी साधन दुर्घटनामा परेका हुन् ।

दुर्घटनामा आधा दर्जन सवारी एक आपसमा ठोक्किएका छन्। घटनामा ५० भन्दा बढी एक दर्जन बढी घाइते भएका छन्।

घटनाको थप विवरण आउन बाँकी रहेको चितवन प्रहरीले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved