सुन तस्कर पत्ता लगाउन अनेरास्ववियुको ‘टर्च’ जुलुस (तस्वीरहरु)

सुन तस्कर पत्ता लगाउन अनेरास्ववियुको ‘टर्च’ जुलुस (तस्वीरहरु)

काठमाडौं। क्विन्टल सुन तस्करी प्रकरणमा उच्च स्तरीय छानबिन समितिको माग राख्दै एमाले समर्थित अनेरास्ववियुले आज काठमाडौको माइतीघरबाट टर्च जुलुस निकालेको छ।

सुन तस्करी प्रकरणमा माओवादीकै उच्च नेताको संम्लग्नता रहेको र सरकारले उनीहरुलाई बचाउन खोजेको आरोप लगाउदै अनेरास्ववियुले बुधबार साँझ टर्च जुलुस निकालेको हो।

संसदमा पनि एमालेले सोही माग राख्दै बैठक अवरोध गर्दै आइरहेको छ। जसको कारण विगतका दुई बैठकहरु सुरु नभई स्थगित भएका थिए।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved