फिफा महिला विश्वकप : आयरल्यान्डमाथि अस्ट्रेलियाको जित

नेपालभ्युज

फिफा महिला विश्वकप : आयरल्यान्डमाथि अस्ट्रेलियाको जित

काठमाडौं। फिफा महिला विश्वकप फुटबल प्रतियोगितामा अस्ट्रेलियाले आयरल्यान्डलाई पराजित गरेको छ। स्टेडियम अस्ट्रेलियामा भएको खेलमा घरेलु टोलीले आयरल्यान्डलाई १–० गोल अन्तरले पराजित गरेको हो।

अस्ट्रेलियाको लागि स्टेफनी क्याटलीले निर्णायक गोल गरिन्। उनले खेलको ५२औँ मिनेटमा पेनाल्टीमा गोल गरेकी हुन्।

अस्ट्रेलिया र न्युजिल्यान्डमा संयुक्तरूपमा आयोजित विश्वकपमा ३२ टोलीको सहभागिता छ । प्रतियोगिता करिब एक महिनासम्म चल्नेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved