राष्ट्रियसभामा परराष्ट्रमन्त्रीको जवाफ: बीआरआई कार्यान्वयनको प्रयास भइरहेको छ

नेपालभ्युज

राष्ट्रियसभामा परराष्ट्रमन्त्रीको जवाफ: बीआरआई कार्यान्वयनको प्रयास भइरहेको छ

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले बीआरआई कार्यान्वयनका लागि प्रयास भइरहेको बताएका छन्।

उनले राष्ट्रियसभा बैठकमा उठेका प्रश्नहरुको जवाफ दिँदै नेपाल–चीनबीच सन् २०१७ मा सम्झौता भएको बीआरआई कार्यान्वयनको प्रयास भइरहेको बताएका हुन् ।

उनले केरुङ–काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययन भरहेको पनि बतए । उनले चीनसँग नेपालको पारस्परिक हितको सम्बन्ध रहेको चर्चा गर्दै दुई देशबीच अन्तरदेशीय विद्युत् प्रसारण लाइनको सम्भाव्यता अध्ययन भइरहेको जानकारी दिए ।

मन्त्री साउदले रिक्त रहेको ७ वटा मुलुकमा राजदूत नियुक्त गरिने पनि बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved