लुम्बिनी र गण्डकी प्रदेशमा अति भारी वर्षा, बाढी पहिरोको चेतावनी जारी

नेपालभ्युज

लुम्बिनी र गण्डकी प्रदेशमा अति भारी वर्षा, बाढी पहिरोको चेतावनी जारी

काठमाडौं । लुम्बिनी र गण्डकी प्रदेशका केही ठाउँमा अति भारी वर्षा भएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार तनहुँ, पाल्पा, गुल्मी, अर्घाखाँची, रुपन्देही, दाङ, कपिलवस्तु लगायतका जिल्लामा अति भारी वर्षा भएको छ ।

यी जिल्लामा बाढी र कमजोर पहाडी क्षेत्रमा पहिरोको उच्च  जोखिम भएकाले आज दिउँसो १ बजेसम्म नै सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।

यस्तै गएराती नवलपुर, लम्जुङ्,कास्की, इलाम, ताप्लेजुङ्, डडेल्धुरा लगायतका जिल्लामा पनि भारी वर्षा भएको छ । अहिले पनि सुदूरपश्चिमबाहेक देशका धेरै ठाउँमा पानी परिरहेको छ ।

पछिल्लो १२ घन्टामा भएको वर्षाको विवरण :-

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved