अब निजी विद्यालयको छात्रवृत्तिका लागि काठमाडौं महानगरले नै परीक्षा लिने

नेपालभ्युज

अब निजी विद्यालयको छात्रवृत्तिका लागि काठमाडौं महानगरले नै परीक्षा लिने

काठमाडौं । निजी विद्यालयले प्रदान गर्ने छात्रवृत्तिका लागि काठमाडौं महानगरपालिकाले परीक्षा लिने भएको छ । ११ कक्षाका विद्यार्थीका लागि प्रदान गरिने छात्रवृत्तिको परीक्षा महानगरपालिकाले नै लिन लागेको हो ।

काठमाडौं महानगरपालिकाको शिक्षा ऐन २०७५ तथा शिक्षा नियमावली २०७४ अनुसार निजी विद्यालयको छात्रवृत्ति परीक्षा महानगरले नै लिन लागेको हो।

महानगरका शिक्षा अधिकारी सीताराम कोइरालाले सोमबार सूचना जारी गरी छात्रवृत्तिका लागि महानगरले नै परीक्षा लिने जनाएका हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved