धान रोपाइँमा रमाउँदै कृषिमन्त्री (तस्वीरहरु)

नेपालभ्युज

धान रोपाइँमा रमाउँदै कृषिमन्त्री (तस्वीरहरु)

काठमाडौं । धान दिवसका अवसरमा कृषि तथा पशुपन्छी विकासमन्त्री वेदुराम भुसालले धान रोपाइँ गरेका छन् ।

शुक्रबार नेपाल कृषि अनुसन्धान परिषद् नार्कस्थित राष्ट्रिय बाली विकास केन्द्रको परिसर खुमलटारमा आयोजित रोपाइँ महोत्सवमा सहभागी मन्त्री भुसालले धान रोपाइँ गरेका हुन् ।

महोत्वस कृषि विभागले आयोजना गरेको हो ।

महोत्सवमा मन्त्री भुसालले एक बिघा जमिनमा २० मिनेटमा रोपाइँ गर्न सकिने मेसिनमा चढेर रोपाइँ गरेका हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved