विश्वकप क्वालिफायर : गुल्सनले लिए तेस्रो विकेट

नेपालभ्युज

विश्वकप क्वालिफायर : गुल्सनले लिए तेस्रो विकेट

काठमाडौं। आईसीसी एकदिवसीय क्रिकेट विश्वकप क्वालिफायरमा नेदरल्यान्ड्सविरुद्ध नेपालले तेस्रो विकेट लिएको छ।

टाकासिङ्गा स्पोर्ट्स क्लबमा जारी खेलमा नेपालका लागि गुल्सन झाले तेस्रो विकेट लिएका हुन्।

उनले म्याक्स ओ डाउडलाई ९० रनमा आउट गरे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved