विश्वकप क्वालिफायर : नेपालको १५० रन पूरा

नेपालभ्युज

विश्वकप क्वालिफायर : नेपालको १५० रन पूरा

काठमाडौं। विश्वकप क्वालिफायरमा नेदरल्यान्ड्सविरुद्ध नेपालले १५० रन पूरा गरेको छ। टाकासिङ्गा स्पोर्ट्स क्लबमा जारी खेलमा नेपालले २४० बलमा ७ विकेटको क्षतिमा १५० रन पूरा गरेका हुन्।

३३ ओभर नसकिँदै ७ विकेट गुमाएको नेपालको ब्याटिङ लाइनअप संकटमा देखिएको छ। अहिले नेपालको लागि गुल्सन झा र सन्दीप लामिछानेले ब्याटिङ गरिरहेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved