विश्वकप क्वालिफायर : नेपालको ५० रन पूरा

नेपालभ्युज

विश्वकप क्वालिफायर : नेपालको ५० रन पूरा

काठमाडौं। विश्वकप क्वालिफायरमा नेदरल्यान्ड्सविरुद्ध नेपालले ५० रन पूरा गरेको छ।

टाकासिङ्गा स्पोर्ट्स क्लबमा जारी खेलमा नेपालले १५.२ ओभरमा २ विकेटको क्षतिमा ५० रन पूरा गरेको हो।

कुशल भूर्तेल २७ र आसिफ शेख शून्य रनमा आउट भए।

अहिले नेपालको लागि भीम सार्की र आरिफ शेखले ब्याटिङ गरिरहेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved