विश्वकप क्वालिफायर : नेपालले लियो दोस्रो विकेट

नेपालभ्युज

विश्वकप क्वालिफायर : नेपालले लियो दोस्रो विकेट
फाइल फोटो

काठमाडौं। विश्वकप क्वालिफायरमा नेपालले वेस्टइन्डिजविरुद्ध दोस्रो विकेट लिएको छ।

हरारेमा जारी खेलमा पाँचौ ओभरको पहिलो बलमा गुल्सन झाले विकेट लिएका हुन्  उनले जोनसन चार्ल्सलाई शून्य रनमा आउट गरे।

त्यसअघि करण केसीले विकेट लिएका थिए । टेष्ट राष्ट्र वेस्ट इन्डिजविरुद्ध नेपालले कसिलो बलिङ गरिरहेको छ ।

विश्वकप क्वालिफायर : नेपालले लियो पहिलो विकेट


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved