बजेटमाथिको छलफल सकियो, भोलि अर्थमन्त्रीले जवाफ दिने

नेपालभ्युज

बजेटमाथिको छलफल सकियो, भोलि अर्थमन्त्रीले जवाफ दिने

काठमाडौं। आज आर्थिक वर्ष २०८०/८१ बजेटमाथिको छलफल सकिएको छ।

प्रतिनिधिसभामा बजेटमाथि सांसदले आइतबारसम्म मात्र बोल्ने कार्यक्रम रहेको थियो । सोहीअनुसार आजदेखि बजेटमाथिको छलफल सकिएको सभामुख देवराज घिमिरेले बताए ।

आजसम्म बजेटमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ अर्थमन्त्री डा. प्रकाशशरण महतले भोलि (जेठ २९ गते) दिने भएका छन् ।

भोलि दिउँसो १ बजे बस्ने गरी आजको बैठक स्थगित भएको सभामुख घिमिरेले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved