महोत्तरीमा स्थगित प्रचण्डको कार्यक्रम मंसिर १ गतेलाई तय

नेपालभ्युज

महोत्तरीमा स्थगित प्रचण्डको कार्यक्रम मंसिर १ गतेलाई तय

जनकपुरधाम। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अस्वस्थ भएर स्थगित भएको महोत्तरीको कार्यक्रम १ मंसिरमा हुने भएको छ। प्रचण्डकै उपस्थितिमा १ मंसिरमा कार्यक्रम गर्ने माओवादी केन्द्र महोत्तरीले जनाएको छ।

२७ कात्तिकमा रामगोपालपुरमा प्रचण्डको उपस्थितिमा आमभेला तथा उद्घाटन कार्यक्रम गर्ने तयारी भइरहेको बेला प्रचण्डको स्वास्थ्यमा समस्या आएपछि अन्तिम समयमा कार्यक्रम स्थगित भएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved