भ्रष्टाचारविरुद्ध नागरिकस्तरबाट प्रदर्शन, सरकारलाई खबरदारी (तस्वीरहरू)

भ्रष्टाचारविरुद्ध नागरिकस्तरबाट प्रदर्शन, सरकारलाई खबरदारी (तस्वीरहरू)

काठमाडौं। नक्सालस्थित नारायण चौरमा नागरिक स्तरबाट आज शनिबार भ्रष्टाचारविरुद्ध प्रदर्शन भएको छ। केही दिनअघि सामाजिक सञ्जाल ट्विटर प्रयोगकर्ता केही युवाजमातले भ्रष्टाचारविरुद्ध प्रदर्शनको आह्वान गरेका थिए।

प्रदर्शनमा पूर्वप्रम डा. बाबुराम भट्टराई , रास्वपा सभापति रवि लामिछाने, डा तोसिमा कार्की, मनीष झासहित सत्याग्रही डा‍. गोविन्द केसी, चिकित्सक रामेश कोइरालालगायत सयौंको सहभागिता थियो ।

प्रदर्शनकारीले भ्रष्टाचारको छानबिनमा खुट्टा नकमाउन सरकारलाई खबरदारी गरेका थिए ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved