भ्रष्टाचारविरुद्ध एकीकृत समाजवादी समर्थित संगठनहरूको प्रदर्शन (तस्वीरहरू)

भ्रष्टाचारविरुद्ध एकीकृत समाजवादी समर्थित संगठनहरूको प्रदर्शन (तस्वीरहरू)

काठमाडौं। नेकपा (एकीकृत समाजवादी) समर्थित जनवर्गीय सङ्गठनहरूको मोर्चा सङ्गठनले भ्रष्ट्राचारीहरूलाई कडाभन्दा कडा कारबाही गर्न माग गरेका छन् । बिहीबार माइतीघरमा गरिएको प्रदर्शनका क्रममा उनीहरूले भ्रष्टाचारीलाई कुनै पनि हालतमा नछाड्न माग गरेका छन् ।

प्रदर्शनमा एकीकृत समाजवादीनिकट अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुली, बागमती प्रदेस सभा सदस्य वसन्त मानन्धर, किसान महासंघका अध्यक्ष बलराम बाँस्कोटालगायतलगायतका नेताहरूको उपस्थिति थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved