वारी तुवाँलो, पारी तुवाँलो (फोटोफिचर)

अत्यधिक फोहोर र वर्षा नहुँदा काठमाडौं उपत्यकामा वायु प्रदूषणले आकाश ढाकेको धेरै भयो। केही स्थानमा लागेको डढेलोको कारण प्रदूषणको कण वायुमण्डलमा नै जम्मा भएकाले धेरैजसो स्थानमा प्रदूषण बढ्न गई तुवाँलो देखिएको हो। जसकारण आइतबार घाम लागेको छैन।

वारी तुवाँलो, पारी तुवाँलो (फोटोफिचर)

काठमाडौं। अत्यधिक फोहोर र वर्षा नहुँदा काठमाडौं उपत्यकामा वायु प्रदूषणले आकाश ढाकेको धेरै भयो।

केही स्थानमा लागेको डढेलोको कारण प्रदूषणको कण वायुमण्डलमा नै जम्मा भएकाले धेरैजसो स्थानमा प्रदूषण बढ्न गई तुवाँलो देखिएको हो। जसकारण आइतबार घाम लागेको छैन।

काठमाडौंलगायत देशका धेरै स्थानको घाम यही तुवाँलोले ढाकेको छ। यो प्रदूषण बढी घातक हुने वातावरणविद्हरू बताउँछन्।

जानकारका अनुसार देशका विभिन्न भागमा तुवाँलो अझै कायम रहने छ। तुवाँलोको मुख्य कारण डढेलो नै रहेको मौसमविद्हरू बताउँछन्।

हेरौँ, केही फोटोहरू।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved