हेर्नूस् १०० तस्वीर समावेश प्रदर्शनी 

१०० वटा तस्वीर समावेश गरिएको प्रदर्शनीमा आज र भोलि दुई दिनसम्म चल्ने संयोजक घनश्याम श्रेष्ठले बताए ।

हेर्नूस् १०० तस्वीर समावेश प्रदर्शनी 

काठमाडौं । बसन्तपुर डबलीमा भएको पर्यटन महोत्सवको अवसर पारेर राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) ले पर्यटनसम्बन्धी फोटो प्रदर्शनी गरेको छ ।

पूर्वीदेखि पश्चिम नेपाल र उत्तरदेखि दक्षिणसम्मको सबै पर्यटकीय क्षेत्र र गतिविधि समेटिने तस्वीरहरू प्रदर्शनीमा राखिएका छन् ।

देशका विभिन्न भागका कला-संस्कृतिलाई पनि प्रदर्शनीमा समावेश गरिएको छ । १०० वटा तस्वीर समावेश गरिएको प्रदर्शनी आज र भोलि दुई दिनसम्म चल्ने संयोजक घनश्याम श्रेष्ठले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved