उपचारका लागि लगेका कैदी बन्दी फरार

नेपालभ्युज

उपचारका लागि लगेका कैदी बन्दी फरार

जनकपुरधाम । उपचारका लागि लगेका बेला जलेश्वर कारागारका एक कैदी बन्दी भागेका छन् ।

महोत्तरीको लोहारपट्टी नगरपालिका-९ का कृष्ण यादव क्लिनिकमा उपचार गराउन लगेका बेला भागेको महोत्तरी प्रहरीले जनाएको छ । उनी कर्तव्य ज्यान मुद्दामा पुर्पक्षका लागि थुनामा थिए ।

जनकपुरधाम स्थित एक क्लिनिकमा शुक्रबार दिउँसो उपचारका लागि उनलाई लगिएको थियो । प्रहरीको आँखा छलेर उनी त्यहीबाट फरार भएका हुन्  ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved