छालामा बेसार लगाएर सुत्नुका फाइदा

नेपालभ्युज

छालामा बेसार लगाएर सुत्नुका फाइदा

एजेन्सी । रातको समयमा छालामा बेसार लगाएर सुत्दा धेरै फाइदा पाइन्छ । यसले छालामा निखार ल्याउँछ । जानौं यसका फाइदा ।

  • रातमा अनुहारमा बेसार लगाएर सुत्दा प्राकृतिक रुपले छालामा निखार ल्याउँछ ।
  • बेसारले अनुहारका दागधब्बा कम गर्छ र छाला सधैं चम्किलो देखिन्छ ।
  • छालामा हुने विभिन्न व्याक्टेरियाको संक्रमणबाट जोगाउन सकिन्छ ।
  • अनुहारभरी धेरै दागधब्बा छन् भने तपाईं सधै रातमा बेसार लगाएर सुत्नुहोस् ।
  • एकदमै धेरै चिल्लो अनुहारमा पनि डन्डीफोर जस्ता खटिरा आउने समस्या हुन्छ । त्यसैले बेसार लगाउँदा यस्तो समस्याबाट छुट्कारा पाइन्छ ।
  • छाला तथा अनुहारमा हुने जलनलाई कम गर्छ ।
  • बेसारले छालाको चाउरीपना कम गर्न सहयोग गर्दछ ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved