नेपाल–यूएई : कुशल भूर्तेलको अर्धशतक पूरा

नेपालभ्युज

नेपाल–यूएई : कुशल भूर्तेलको अर्धशतक पूरा

काठमाडौं। विश्वकप क्रिकेट लिग–२ मा यूएईविरुद्धको खेलमा नेपालको कुशल भूर्तेलले अर्धशतक पूरा गरेका छन्।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा ३११ रनको लक्ष्य पछ्याउने क्रममा कुशलले अर्धशतक पूरा गरेका हुन्।

कुशलले ३२ बलमा ३ चौका र ४ छक्का प्रहार गर्दै अर्धशतक पुरा गरेका हुन्। एकदिवसीयमा यो कुशलको पाँचौँ अर्धशतक हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved