लिग–२ : यूएईविरुद्ध नेपालले लियो तेस्रो विकेट

नेपालभ्युज

लिग–२ : यूएईविरुद्ध नेपालले लियो तेस्रो विकेट

काठमाडौं। विश्वकप क्रिकेट लिग–२ मा यूएईविरुद्ध नेपालले तेस्रो विकेट लिन सफल भएको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा नेपालले चुन्दंगापोयल रिजवान लाई रनआउट गर्न सफल भएको हो। रिजवानले २२.६ ओभरमा रिजवान रन आउट भए।

यसअघि, सन्दीपले १६.२ ओभरमा कप्तान मुहम्मद वसीमलाई एलबीडब्लु आउट गरे।

२.५ ओभरमा ललित राजवंशीले आर्यन लाक्रालाई आउट गर्दै नेपालको लागि पहिलो विकेट लिएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved