दिनहुँ अनुहारमा गुलाव जल लगाउनुका फाइदा

नेपालभ्युज

दिनहुँ अनुहारमा गुलाव जल लगाउनुका फाइदा

एजेन्सी । गुलाब जल छालाका लागि एकदमै फाइदाजनक मानिन्छ । यसले अनुहारको सुन्दरतालाई बनाइरहन सहयोग पुर्‍याउँछ । गुलाव जलले छालालाई स्वस्थ राख्न मद्दत गर्दछ साथै यसलाई अनुहारमा लगाउँदा धेरै नै फाइदा हुन्छ ।

जानौं ति फाइदाका बारेमा :

  • दिनहुँ अनुहार धोएपछि गुलाव जल लगाउँदा अनुहारको चाउरीपना कम गर्न सकिन्छ । किनकी यसले एन्टीएजिंगको काम गर्दछ ।
  • कतिपय अवस्थामा थकानले छाला तथा अनुहार हल्का सुन्निने पनि हुन्छ यस्तो पनि गुलाव जल लगाउँदा छालामा सितलता आउँछ ।
  • घामको खराब किरणले अनुहार जल्न नदिनका लागि पनि गुलाब जल लगाउन सकिन्छ ।
  • डन्डीफोरबाट छुटकारा पाउनका लागि एलोबेरा जेलमा गुलाव जल मिसाएर लगाउँदा फाइदा हुन्छ ।
  • यदि तपाईं आँखाको तल कालो घेराले समस्यामा हुनुहुन्छ भने दिनहुँ आँखा तर गुलाब जल लगाउनुहोस् ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved