यी नाम गरेका महिलाले गर्छन् आफ्ना पतिलाई धेरै माया

नेपालभ्युज

यी नाम गरेका महिलाले गर्छन् आफ्ना पतिलाई धेरै माया

एजेन्सी । हरेक पुरुषको इच्छा हुन्छ, उनीहरुलाई एकदमै माया गर्ने श्रीमती मिलोस् । जसले उसलाई सुखदुःखमा साथ दिओस् ।

ज्योतिष शास्त्रका अनुसार व्यक्तिको नामले पनि उसको जीवन र स्वभावलाई प्रभावित पार्दछ । ज्योतिष शास्त्र अनुसार जो महिलाहरुको नाम निम्न अक्षरहरुबाट शुरु हुन्छन्, उनीहरु आफ्ना श्रीमानलाई एकदमै माया गर्छन् र उसको साथ दिने गर्दछन् ।

‘ब’ बाट नाम सुरु हुने महिला

जो महिलाको नाम ब बाट शुरु हुन्छ उनीहरु आफ्ना श्रीमानका लागि एकदमै भाग्यशाली हुन्छन् । साथै आफ्नो श्रीमानलाई एकदमै माया पनि गर्दछन् ।

‘प’ नाम गरेका महिला

यिनीहरु एकदमै खुला मनका हुन्छन् र आफ्नो श्रीमानलाई पनि एकदमै माया गर्छन् । हरेक परिस्थितिमा श्रीमानको साथ दिन्छन् ।

‘ए’ नाम गरेका महिला

जो महिलाको नाम ए अक्षरबाट सुरु हुन्छ, उनीहरु एकदमै कोमल स्वभावका हुन्छन् र आफ्नो श्रीमानलाई सधैं खुशी देख्न चाहन्छन् ।

‘च’ नाम गरेका महिला

च नाम गरेका महिला एकदमै बुद्धिमानी हुन्छन् । उनीहरु आफ्ना श्रीमानका लागि एकदमै भाग्यशाली सावित हुन्छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved