उन्मुक्तिका सांसद चौधरी कैलाली प्रहरीको नियन्त्रणमा, आज अदालतमा पेस गरिँदै
बाँकेबाट पक्राउ परेका नागरिक उन्मुक्ति पार्टीका प्रतिनिधि सभा सदस्य अरुण चौधरीलाई काठमाडौंहुँदै धनगढी लगिएको छ। सुरुमा सडक मार्ग हुँदै बाँकेबाट धनगढी ल्याउने तयारी गरिएको भए पनि सुरक्षा चुनौतीभन्दै जहाजबाट धनगढी लगियो।
लोकप्रिय (यो साता)
-
१
एमालेको नेतृत्व लिन तम्सिरहेकी विद्या भण्डारीलाई ओलीले दिएका दुई सन्देश
-
२
‘इरानको आणविक स्थल नष्ट भएको छैन’ भन्ने रिपोर्ट आएपछि ट्रम्पले सेयर गरे भिडिओ
-
३
विशेष अदालतमा माधव नेपाललाई ‘विशेष’ सुविधा
-
४
इरानमा अमेरिकी हमलाको असर : उत्तर कोरियाले आणविक हतियार बढाउने (भिडिओ)
-
५
पूर्वप्रधानमन्त्री नेपाललाई ३५ लाख धरौटी माग
-
६
आदेशको प्रतीक्षामा माधव नेपाल : इजलासमा उसिनेको मकैदेखि मिडियाको चर्चा
-
७
छक्का प्रहार लगत्तै ब्याट्सम्यानको हृदयघात भएर मृत्यु
-
८
साउदीले आयोजना गर्ने भनिएको विश्वकै महंगो टी-२० लिग रोक्न भारत र इङ्ल्यान्ड सक्रिय
न्यूज अपडेट
-
न्यायाधीश सिफारिसमा एमालेको असहमति खुल्दै, कांग्रेस कोटाका पोखरेलमाथि प्रश्नवर्षा
-
सयौँ खेलमा लाओसमाथि नेपालको सानदार जित
-
माओवादी कार्यकर्ताले शहीद परिवारको खेतमा धान रोपेर मनाए धान दिवस
-
खुल्यो प्रशासनिक संघीयता कार्यान्वयनको बाटो
-
टेरामेक्स प्रकरण : मोहन बस्नेतलाई विशेष अदालतले माग्यो २५ लाख धरौटी
-
लाओसविरुद्ध रेनुकालाई कप्तानको जिम्मेवारी
-
मध्यपूर्वका द्वन्द्वमा अमेरिकाको सधैं हस्तक्षेप
जनमतको अर्थ कानुनभन्दा माथि हुनु होइन ।नेपालको राज्यव्यवस्था संवैधानिक अर्थात संविधानको सर्वोच्चता भएको राज्यव्यवस्था हो । कि संविधान परिवर्तन गरेर मतदाताको सर्वोच्चता हुने बनाउनु पय्रो र बलियाको शासन स्थापित गर्नुपर्यो।होइन भने खुरुखुरु कानुन बमोजिम सहन बुझाउन तत्पर हुनुपय्रो।जङ्गली राज एक्काइसौं शताब्दीमा चल्दैन ।भर्खर दाम्लो फुकेर बुर्कुसी मारेको बहर जस्ता राजनीतिक दलले नेपाल विश्वव्यापी अन्तर्राष्ट्रिय कानुनको पक्षधर राष्ट्र होइन भन्ने कुरा जति चाँडो बुझ्न सक्यो त्यति वेश।
जनमतको अर्थ कानुनभन्दा माथि हुनु होइन ।नेपालको राज्यव्यवस्था संवैधानिक अर्थात संविधानको सर्वोच्चता भएको राज्यव्यवस्था हो । कि संविधान परिवर्तन गरेर मतदाताको सर्वोच्चता हुने बनाउनु पय्रो र बलियाको शासन स्थापित गर्नुपर्यो।होइन भने खुरुखुरु कानुन बमोजिम सहन बुझाउन तत्पर हुनुपय्रो।जङ्गली राज एक्काइसौं शताब्दीमा चल्दैन ।भर्खर दाम्लो फुकालेर बुर्कुसी मारेको बहर जस्ता राजनीतिक दलले नेपाल विश्वव्यापी अन्तर्राष्ट्रिय कानुनको पक्षधर राष्ट्र हो भन्ने कुरा जति चाँडो बुझ्न सक्यो त्यति वेश।