भूकम्प अपडेट : बाजुरामा एकजनाको मृत्यु

नेपालभ्युज

भूकम्प अपडेट : बाजुरामा एकजनाको मृत्यु

धनगढी । बाजुरामा आज दिउँसो गएको भूकम्पका कारण एकजनाको मृत्यु भएको छ । भूकम्पका क्रममा माथिबाट आएको ढुंगाले किचिएर गौमुल गाउँपालिका-२ की जमुना रोकायाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाँस काटिरहेको बेला भूकम्पका कारण माथिबाट ढुंगा खसेर उनलाई लागेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

भूकम्पका कारण बाजुरामा थुप्रै घर भत्किएको र उद्दार कार्य भइरहेको पनि प्रहरीले जनाएको छ ।

 

भूकम्पले बाजुरामा कैयौं घर भत्किए, हिमपातका कारण उद्दारमा समस्या


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved