मधेश प्रदेश : स्वतन्त्र सांसदद्वय साह र जैसवाल जसपा प्रवेश

नेपालभ्युज

मधेश प्रदेश : स्वतन्त्र सांसदद्वय साह र जैसवाल जसपा प्रवेश

जनकपुरधाम । मधेश प्रदेशका २ जना स्वतन्त्र सांसद जनता समाजवादी पार्टी (जसपा) प्रवेश गरेका छन् ।

महोत्तरी २ (२) बाट निर्वाचित सुरिता साह र पर्सा ३ (१) बाट निर्वाचित प्रमोदकुमार जैसवाल जसपा गरेका हुन् ।

उनीहरूलाई केन्द्रीय अध्यक्ष अध्यक्ष उपेन्द्र यादव पार्टी कार्यालयमा आइतबार दिउँसो पार्टीमा स्वागत गरेका हुन् ।

मधेश प्रदेशमा जसपासँग १६ सांसद थिए । साह र जैसवाल थपिएसँगै अब जसपासँग १८ सांसद भएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved