आहा रारा गोल्डकप : मनाङ बाहिरियो, भुटनिज क्लब सेमिफाइनलमा

पोखरा रंगशालामा मङ्गलबार भएको खेलमा भुटनिज क्लबले मनाङ मर्स्याङदीलाई १–० गोलअन्तरले पराजित गरेको हो।

नेपालभ्युज

आहा रारा गोल्डकप : मनाङ बाहिरियो, भुटनिज क्लब सेमिफाइनलमा

काठमाडौं। मनाङ मर्स्याङ्दी क्लब भुटानी क्लबसँग हारेर आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताबाट बाहिरिएको छ । भुटनिज युथ सकर क्लब सेमिफाइनलमा पुगेको छ ।

पोखरा रंगशालामा मङ्गलबार भएको खेलमा भुटनिजले मनाङ मर्स्याङदीलाई १–० गोलअन्तरले पराजित गरेको हो।

भुटनिजको लागि प्रबिन बस्नेतले २२ औँ मिनेटमा गरेको गोल नै निर्णयक बनेको थियो ।

प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । यसअघि संकटा, एपीएफ र चर्च ब्वाइज क्लब अन्तिम चारमा पुगेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved