डेभिड वार्नरको सयौँ टेस्टमा दोहोरो शतक

अस्ट्रेलियाको मेलबर्नमा मङ्गलबार अफ्रिकाविरुद्धको दोस्रो टेस्टमा वार्नरले दोहोरो शतक प्रहार गरेका हुन्।

नेपालभ्युज

डेभिड वार्नरको सयौँ टेस्टमा दोहोरो शतक

काठमाडौं। अस्ट्रेलियाका ब्याट्सम्यान डेभिड वार्नरले आफ्नो सयौँ टेस्ट खेलमा दोहोरो शतक प्रहार गरेका छन्। अष्ट्रेलियाको मेलबर्नमा मङ्गलबार अफ्रिकाविरुद्धको दोस्रो टेस्टमा वार्नरले दोहोरो शतक प्रहार गरेका हुन्।

वार्नले २५४ बलमा २०० रन पुरा गरे। वार्नर आफ्नो सयौँ टेस्टमा दोहोरो शतक बनाउने दोस्रो खेलाडी बनेका छन्। यसअघि इङ्ल्यान्डका जोय रुटले आफ्नो सयौँ टेस्टमा दोहोरो शतक बनाएका थिए।

अस्ट्रेलियाको भने वार्नर पहिलो दोहोरो शतक बनाउने खेलाडी बनेका छन्। आफ्नो सयौँ टेस्टमा शतक प्रहार गर्ने वार्नर दशौँ खेलाडी हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved