देश, जनता र पार्टीको हितलाई सर्वोपरि ध्यानमा राखेर अगाडि बढ्छौंः एकीकृत समाजवादी

नेपालभ्युज

देश, जनता र पार्टीको हितलाई सर्वोपरि ध्यानमा राखेर अगाडि बढ्छौंः एकीकृत समाजवादी

काठमाडौं । नेकपा एकीकृत समाजवादीले देश, जनता र पार्टीको हितलाई सर्वोपरि ध्यानमा राखेर अगाडि बढ्ने निर्णय गरेको छ। एकीकृत समाजवादीको आइतबार बसेको केन्द्रीय सचिवालयको बैठकले एक्कासि विकसित मुलुकको राजनीतिक परिस्थितिको अध्ययन गरी अगाडि बढ्ने निर्णय गरेको महासचिव डा. बेदुराम भुसालले जानकारी दिए ।

महासचिव भुसालले पछिल्लो विकसित राजनीतिक घटनाक्रमलाई गम्भीरतापूर्वक छलफल गरी उक्त निर्णय गरेको जानकारी दिए ।

कांग्रेस सभापति शेरबहादुर देउवाले आलोपालो प्रधानमन्त्री बन्ने पूर्वसहमति तोडेर अहंकार देखाएपछि गठबन्धन भत्किएको निष्कर्ष बैठकले निकालेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved