काठमाडौ। नेकपा एमालेले समानुपातिक सांसदहरूको टुङ्गो लगाएको छ । पार्टिले आएको ३४ सिटका लागि नाम सिफारिस गरेको हो ।
शनिबार बसेको सचिवालय बैठकले कलष्टर अनुसार ३४ जनाको नाम चयन गरेको हो ।
आदिवासी जनजातितर्फ :
पुरुष : देवीप्रसाद भट्टचन, हेमराज राई, कालुराम राई , नैनकला थापा, सूर्यकुमारी श्रेष्ठ, उर्मिला थेवे, ईश्वरी घर्ती, रणकुमारी बलाम्पाकी, शान्ति श्रेष्ठ, सरस्वती सुब्बा
खसआर्यतर्फ :
रघुजी पन्त, एकनाथ ढकाल, दयालबहादुर शाही, मेनका पोखरेल, सरिता भुसाल, शोभा ज्ञवाली, विजुला रायमाझी, निर्मला कोइराला, सम्झना थपलिया, दीपा शर्मा, सुनीता बराल
थारु:
आश्माकुमारी चौधरी, शान्ति चौधरी
दलित :
ईश्वरबहादुर रिजाल, प्रभु हजारा पासवान, चन्द्रबहादुर विश्वकर्मा , रुक्मणी राना बराइली, हर्कमाया विश्वकर्मा
मधेशी :
गंगाप्रसाद यादव, अमृतलाल राजवंशी, विना देवी, अमृता अग्रहरि, प्रतीक्षा तिवारी मुखिया
मुस्लिम :
सराज अहमद खान
Facebook Comment
Comment