झापा–१ मा विश्वप्रकाशको फराकिलो अग्रता

नेपालभ्युज

झापा–१ मा विश्वप्रकाशको फराकिलो अग्रता

झापा।  झापा क्षेत्र नम्बर १ मा जारी मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार विश्वप्रकाश शर्माको फराकिलो अग्रता देखिएको छ । शर्माले ११ हजार ३८५ मत पाएका छन् ।

उनका निकटतम् प्रतिस्पर्धी एमालेका अग्नि खरेलले ७ हजार ८६ मत पाएका छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved