गुल्मी २ मा गोकर्णलाई झाँक्रीको कडा टक्कर

नेपालभ्युज

गुल्मी २ मा गोकर्णलाई झाँक्रीको कडा टक्कर

काठमाडौं । गुल्मी क्षेत्र नम्बर २ मा नेकपा एमालेका गोकर्ण विष्टले सुरुवाती अग्रता लिएका छन् ।

तर उनलाई एकीककृत समाजवादीकी रामकुमारी झाँक्रीले कडा टक्कर दिएकी छन् । अहिले विष्टको घर समेत रहेको ईस्मा गाउँपालिकामा गणना चलिरहेको छ । विष्टले ६७२ मत पाएका छन् । झाँक्रीले ६०२ मतसहित पछ्याइरहेकी छन् ।

यहाँ अन्य उम्मेदवारले खासै मत नल्याएकाले सिधा टक्कर देखिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved