इरानको हिजाब विरोधी प्रदर्शनमा गोली चल्यो, १० जनाको मृत्यु

नेपालभ्युज

इरानको हिजाब विरोधी प्रदर्शनमा गोली चल्यो, १० जनाको मृत्यु

एजेन्सी। इरानको दक्षिणपूर्वी क्षेत्रमा हिजाब विरोधी प्रदर्शनमा गोली चल्दा बालबालिकासहित १० जनाको ज्यान गएको छ ।

इरानी सुरक्षा बलले सिस्तान र बलुचिस्तान प्रान्तको मुख्य सहरमा शान्तिपूर्ण प्रदर्शन गरेकामाथि गोली चलाएको समाचार संस्था एएफपीले जनाएको छ ।

दक्षिणपूर्वी इरानका विभिन्न सहरमा हिजो भएका प्रदर्शन हिंसात्मक बनेको छ ।

तेहरानमा प्रहरी हिरासतमा २२ वर्षीया महसा अमिनीको ज्यान गएपछि देशव्यापी प्रदर्शन भइरहेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved