माओवादीले चुनावी घोषणापत्र तिहारलगतै ल्याउने

नेकपा माओवादी केन्द्रले प्रदेश र प्रतिनिधि सभा चुनावको घोषणापत्र तिहारलगतै सार्वजनिक गर्ने भएको छ। घोषणापत्रको सबै कार्य सम्पन्न भएपनि प्रावधिक कारणले रोकिउको जनाएको छ।

नेपालभ्युज

माओवादीले चुनावी घोषणापत्र तिहारलगतै ल्याउने
फाइल फोटो

काठमाडौं। नेकपा माओवादी केन्द्रले प्रदेश र प्रतिनिधि सभा चुनावको घोषणापत्र तिहारलगतै सार्वजनिक गर्ने भएको छ। घोषणापत्रको सबै कार्य सम्पन्न भएपनि प्रावधिक कारणले रोकिउको जनाएको छ।

दलहरुले घोषणापत्र ल्याउन ढिला गरेको भन्दै आलोचना भइरहेको अवस्थामा माओवादीले पनि ढिलागरी घोषणापत्र ल्याउन लागेको हो।

२०७४ सालको चुनावमा माओवादीले वाम गठबन्धन (एमाले र माओवादी) मार्फत घोषणापत्र ल्याएको थियो। तर, अहिले लोकतन्त्रिक गठबन्धन बनाएपनि पार्टीको आफ्नै घोषणापत्र ल्याउन लागेको हो। माओवादीले नेपाल समाजवादी पार्टी (ंनेसपा)सँग मिलेर छुट्टै घोषणापत्र ल्याउन लागेको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved