हरिशयनी एकादशी : बूढानीलकण्ठ मन्दिरमा श्रद्धालुको भीड (तस्वीरहरू)

नेपालभ्युज

हरिशयनी एकादशी : बूढानीलकण्ठ मन्दिरमा श्रद्धालुको भीड (तस्वीरहरू)

काठमाडौं । हरिशयनी एकादशीका अवसरमा आज बिहानैदेखि काठमाडौंको बूढानिलकण्ठ मन्दिरमा श्रद्धालुको भीड लागेको छ ।

आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन क्षीरसागरमा सुतेका भगवान् विष्णु आज जागा हुने धार्मिक विश्वास छ । आज जागा हुने भगवान् विष्णुलाई पूजाआजासहित आराधना गर्न बिहानैदेखि नारायण मन्दिरमा श्रद्धालुको घुइँचो लागेको हो।

   

           

तस्वीर – नेपाल न्युज बैंक


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved