नालामा भाँचियो पुल, हटाइँदै संरचना (तस्वीरहरू)

नेपालभ्युज

नालामा भाँचियो पुल, हटाइँदै संरचना (तस्वीरहरू)

काभ्रेपलाञ्चोक । बनेपा नगरपालिका-४ र १ को सीमामा रहेको पुल भाँचिएपछि सो सडकमा यातायात पूर्णरूपमा अवरुद्ध भएको छ ।

अरनिको राजमार्गको साँगा धुलिखेल सडकको विकल्पको रुपमा रहेको ४५ वर्ष अगाडि निर्माण भएको सो भाँचिएको हो ।

पुल भाँचिएसँगै बनेपा, नाला भएर काठमाडौं उपत्यका प्रवेश गर्ने सवारी साधनहरु जाममा परेका छन् । त्यस्तैगरी स्थानीयहरू पनि सोही पुलको प्रयोग गरी आवतजावत गर्ने हुँदा पुल भाँचिदा जोखिम मोलेर हिँड्नु परेको छ ।

अहिले स्काइभेटर ल्याएर भाँचिएको पुलको संरचना हटाइँदैछ ।

 

तस्वीर – नेपाल फोटो लाइब्रेरी


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved